दफा २८
लेखा र लेखापरीक्षण
: (१) प्रतिष्ठानको आय व्ययको लेखा प्रचलित कानून राखिनेछ ।
(२) प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।